मत्ती 5:10 - पवित्र बाइबल10 धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमेश्वरको आज्ञाहरू पालन गर्दा खेदोमा पर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरको राज्य तिनीहरूकै हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 धार्मिकताका निम्ति सतावटमा पर्नेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। Viz kapitola |