मत्ती 5:1 - पवित्र बाइबल1 येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 भीड़लाई देखेर उहाँ डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मानिसहरूको ठूलो धुइरो लागेको देखेर येशू डाँडामाथि गई बस्नुभयो र चेलाहरू पनि आएर उहाँका वरिपरि बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 उहाँले जब भीडलाई देख्नुभयो, तब उहाँ डाँडामा उक्लनुभयो र बस्नुभयो। उहाँका चेलाहरू उहाँ नजिक आए। Viz kapitola |