Online Bible

- Reklamy -




मत्ती 4:8 - पवित्र बाइबल

8 त्यसपछि शैतानले येशूलाई एउटा अति अल्गो पर्वतमा पुर्यायो। उसले येशूलाई संसारका सबै राज्यहरू, त्यहाँ भएका वैभव देखायो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 फेरि दियाबलसले उहाँलाई एउटा अल्‍गो पर्वतमा लगेर संसारका सबै राज्‍य र तिनको वैभव उहाँलाई देखायो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 फेरि शैतानले येशूलाई एउटा अग्‍लो पहाडमा लग्‍यो र संसारका सबै राज्‍य र तिनीहरूको चमक देखाउँदै भन्‍यो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो,

Viz kapitola kopírovat




मत्ती 4:8

Následuj nás:

Reklamy


Reklamy