Online Bible

- Reklamy -




मत्ती 4:5 - पवित्र बाइबल

5 त्यसपछि शैतानले येशूलाई पवित्र शहर यरूशलेममा लग्यो। त्यो दुष्टात्माले येशूलाई मन्दिरको गजूरमाथि राख्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब दियाबलसले उहाँलाई पवित्र नगरमा लगेर मन्‍दिरको शिरमा खड़ा गरायो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसपछि शैतानले येशूलाई पवित्र सहर यरूशलेममा लग्‍यो र मन्‍दिरको टुप्‍पोमा पुर्‍याएर भन्‍यो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो।

Viz kapitola kopírovat




मत्ती 4:5

Následuj nás:

Reklamy


Reklamy