मत्ती 4:22 - पवित्र बाइबल22 तिनीहरूले पनि तुरन्तै आफ्नो डुङ्गा र आफ्नो बाबुलाई छोडेर येशूको पछि लागे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तब उत्तिखेरै डुङ्गा र तिनीहरूका बाबुलाई छोड़ेर तिनीहरू उहाँको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तब तिनीहरूले तुरुन्तै बुबालाई नाउमै छोडेर येशूको पछि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 अनि तुरुन्तै तिनीहरू डुङ्गा र आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे। Viz kapitola |