Online Bible

- Reklamy -




मत्ती 4:20 - पवित्र बाइबल

20 शिमोन र अन्द्रियास दुवैले आफ्नो जालहरू त्यति नै बेला छाडिदिए र येशूको पछिलागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब उत्तिखेरै जालहरू छोड़ेर तिनीहरू उहाँको पछि लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 यो सुन्‍नेबित्तिकै तिनीहरूले आफ्‍ना जालहरू छोडेर येशूको पछि लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 त्यसपछि तुरुन्तै तिनीहरूले आफ्ना जालहरू छोडे, र उहाँको पछि लागे।

Viz kapitola kopírovat




मत्ती 4:20

Následuj nás:

Reklamy


Reklamy