Online Bible

- Reklamy -




मत्ती 4:19 - पवित्र बाइबल

19 येशूले भन्नुभयो, “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूका जलहारी बनाउनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्‍याउनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, म तिमीहरूलाई मान्‍छे समात्‍ने जलाहारी बनाउनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 येशूले तिनीहरूलाई भन्‍नुभयो, “आओ, मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउनेछु।”

Viz kapitola kopírovat




मत्ती 4:19

Následuj nás:

Reklamy


Reklamy