Online Bible

- Reklamy -




मत्ती 4:17 - पवित्र बाइबल

17 यसै बेलादेखि येशूले प्रचार गर्न थाल्नुभयो। उहाँले भन्नलाग्नुभयो, “तिमीहरू पश्चताप गर अनि आफ्नो रहन-सहन परिवर्तन गर, किनभने, स्वर्गको राज्य नजिक आइपुगेको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 त्‍यस बेलादेखि प्रचार गर्दै येशूले भन्‍न लाग्‍नुभयो, “पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आइपुगेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसै बेलादेखि येशूले प्रचार गर्न थालेर यसो भन्‍नुभयो, “आ-आफ्‍नो पापलाई मानिलिएर त्‍यसलाई छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 त्यस बेलादेखि येशूले यसो भन्दै प्रचार गर्न लाग्नुभयो, “पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।”

Viz kapitola kopírovat




मत्ती 4:17

Následuj nás:

Reklamy


Reklamy