Online Bible

- Reklamy -




मत्ती 4:15 - पवित्र बाइबल

15 “सुन! जबुलून र नप्तालीको मुलुक, यर्दन नदीपारिको क्षेत्र, समुन्द्रको किनारा तिरजाने बाटो, गालील, गैर-यहूदीहरूको मुलुक।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 “जबूलूनको मुलुक र नप्‍तालीको मुलुक, यर्दनपार, समुद्रतिर, अन्‍यजातिहरूको गालील,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “यर्दनपारि तालतिर जाने बाटोमा भएको जबूलून र नप्‍ताली कुलका मानिसहरू हो अनि गालीलमा बस्‍ने अरू जातिका मानिसहरू हो!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “यर्दन नदीपारि समुद्रको छेउतिर रहेको जबूलून र नप्‍तालीको मुलुक, गैरयहूदीहरूको गालील,

Viz kapitola kopírovat




मत्ती 4:15

Následuj nás:

Reklamy


Reklamy