मत्ती 4:14 - पवित्र बाइबल14 येशूले यशैया अगमवक्ताद्वारा बोलिएको यिनै वचनलाई पूरा गर्नका निम्ति यसो गर्नु भयो: Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 यशैया अगमवक्ताले भनेको वचन यसरी पूरा भयो: Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यशैया अगमवक्ताले भनेका कुरा पूरा हुनलाई यसो भएको थियो: Viz kapitola |