मत्ती 4:13 - पवित्र बाइबल13 येशू नासरतमा बस्नु भएन। उहाँ गालिल झीलको नजिकको कर्फनहुम नगरमा बस्नु भयो। कर्फनहुम, जबुलून अनि नप्तालीका क्षेत्रमा पर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 र नासरत छोड़ेर कफर्नहुममा गई त्यहाँ वास गर्न लाग्नुभयो। यो सहर जबूलून र नप्तालीका क्षेत्रमा, समुद्रको किनारमा पर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर उहाँ नासरतलाई छोडेर कफर्नहुम सहरमा बस्न जानुभयो। कफर्नहुम सहरचाहिँ गालील तालको नजिकै जबूलून र नप्ताली कुलका क्षेत्रमा पर्थ्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 नासरत सहरलाई छोडेर उहाँ कफर्नहुममा जानुभयो, जुन जबूलून र नप्तालीको इलाकामा समुद्रको किनारमा थियो। Viz kapitola |