मत्ती 4:12 - पवित्र बाइबल12 येशूले यूहन्ना थुनामा परे भन्ने कुरा सुन्नु भयो। त्यसपछि उहाँ गालील तर्फ लाग्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 यूहन्ना थुनामा परे भन्ने सुनेर येशू गालीलतिर लाग्नुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यूहन्ना थुनामा परेका छन् भन्ने कुरा सुनेर येशू गालीलतिर जानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जब येशूले यूहन्ना झ्यालखानामा परेका छन् भनी सुन्नुभयो, तब उहाँ गालील प्रदेशमा फर्कनुभयो। Viz kapitola |