Online Bible

- Reklamy -




मत्ती 4:10 - पवित्र बाइबल

10 येशूले शैतानलाई भनुभयो, “म देखि टाढा भइहाल, शैतान! धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तैंले परमप्रभु आफ्नो परमेश्वरलाई दण्डवत् गर्नु पर्छ। अनि उहाँकै मात्र सेवा गर्नु पर्छ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब येशूले त्‍यसलाई भन्‍नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई दण्‍डवत्‌ गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 येशूले भन्‍नुभयो, “ए शैतान, यहाँबाट गइहाल्! धर्मशास्‍त्रमा लेखिएको छ– ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई मात्र ढोग् र उहाँकै सेवा गर्‌’।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्‍वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ”

Viz kapitola kopírovat




मत्ती 4:10

Následuj nás:

Reklamy


Reklamy