मत्ती 4:1 - पवित्र बाइबल1 यसपछि आत्माले येशूलाई मरुभूमिमा लगेर गयो। दुष्टात्माद्वारा परीक्षा गर्नको निम्ति त्यहाँ लगिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब दियाबलसद्वारा परीक्षा गरिनलाई पवित्र आत्माद्वारा येशू उजाड-स्थानमा लगिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यसपछि शैतानले येशूको परीक्षा लेओस् भनेर पवित्र आत्माले येशूलाई उजाड-स्थानमा लानुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। Viz kapitola |