मत्ती 3:9 - पवित्र बाइबल9 अनि ‘अब्राहामनै हाम्रा पिता हुनुहुन्छ’ भन्ने कुरा आपसामा विचार नगर। म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाबाट अब्राहामका लागि सन्तान प्रदान गर्न सक्नुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अब्राहाम नै हाम्रा पिता हुनुहुन्छ भनी आपसमा भन्ने नगर। किनभने म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट अब्राहामको लागि सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 ‘हामी अब्राहामका सन्तान हौं’ भन्दैमा तिमीहरू उम्कन्छौ भन्ने नसम्झ। म तिमीहरूलाई भन्छु, परमेश्वरले यी ढुङ्गाबाट पनि अब्राहामका सन्तान जन्माउन सक्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 अनि आफैँ ‘हामी अब्राहामका सन्तान हौँ’ भनेर नठान। किनकि म तिमीहरूलाई भन्दछु, परमेश्वरले यी ढुङ्गाहरूबाट पनि अब्राहामका सन्तान उत्पन्न गर्न सक्नुहुन्छ। Viz kapitola |