मत्ती 3:8 - पवित्र बाइबल8 तिमीहरू यस्तो काम गर। जसबाट, तिमीहरूको हृदय र रहन-सहन साँच्चै परिवर्तन भएको बुझिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 यसकारण पश्चात्ताप सुहाउँदो फल फलाओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीहरूले आ-आफ्ना पापलाई मानिलिएर आफ्नो मन परमेश्वरतिर फर्काएका हौ भने त्यहीअनुसार चल्ने गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 पश्चात्ताप लायकका फल फलाओ। Viz kapitola |