मत्ती 3:7 - पवित्र बाइबल7 धेरै फरिसीहरू र सदुकीहरू यूहन्नाकहाँ बप्तिस्मा लिनका निम्ति आए। जब यूहन्नाले तिनीहरूलाई देखे तिनले भने, “हे सर्पका सन्तान हो, आउन लागेको परमेश्वरको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर फरिसीहरू र सदुकीहरूमध्ये धेरै जनालाई बप्तिस्मा लिन आइरहेका देखेर तिनले उनीहरूलाई भने, “सर्पका बच्चा हो, आउन लागेको क्रोधबाट भाग्न कसले तिमीहरूलाई चेताउनी दियो? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 फरिसी र सदुकी भन्ने दुईवटा धार्मिक समूहका धेरै मानिसहरू पनि बप्तिस्मा लिन यूहन्नाकहाँ आए। तिनीहरूलाई आइरहेका देखेर यूहन्नाले भने, “ए विषालु सर्पका सन्तान हो, परमेश्वरले गर्नुहुने न्यायबाट उम्कन तिमीहरूलाई कसले सिकायो? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर जब तिनले आफूले बप्तिस्मा दिइरहेको ठाउँमा फरिसी र सदुकीहरूलाई आइरहेका देखे, तब तिनले भने: “हे सर्पका सन्तान हो! तिमीहरूलाई आउन लागेको क्रोधबाट भाग्न कसले चेतावनी दियो? Viz kapitola |