Online Bible

- Reklamy -




मत्ती 3:6 - पवित्र बाइबल

6 आफ्नो पाप स्वीकार गरे पछि मानिसहरू आए अनि यूहन्नाद्वारा यर्दन नदीमा बप्तिस्मा लिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 र आफ्‍ना पाप स्‍वीकार गर्दै यर्दन नदीमा तिनीबाट बप्‍तिस्‍मा लिन लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 अनि आ-आफ्‍ना पाप मानिलिने जतिलाई यूहन्‍नाले यर्दन नदीमा बप्‍तिस्‍मा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 आ-आफ्ना पापहरू स्वीकार गर्दै तिनीहरूले तिनीद्वारा यर्दन नदीमा बप्‍तिस्मा लिए।

Viz kapitola kopírovat




मत्ती 3:6

Následuj nás:

Reklamy


Reklamy