Online Bible

- Reklamy -




मत्ती 3:17 - पवित्र बाइबल

17 तब स्वर्गबाट यो वाणी आएको सुनियो। वाणिले यसो भन्यो, “यिनी मेरो प्यारो पुत्र हुन् र म यिनीसँग अत्यन्त प्रसन्न छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब स्‍वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यति नै खेर स्‍वर्गबाट यस्‍तो बोलिएको सुनियो, “यिनी मेरा प्‍यारा छोरा हुन्, यिनीदेखि म धेरै खुसी छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 अनि स्वर्गबाट यस्तो आवाज आएको सुनियो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु; यिनीसित म अति प्रसन्‍न छु।”

Viz kapitola kopírovat




मत्ती 3:17

Následuj nás:

Reklamy


Reklamy