Online Bible

- Reklamy -




मत्ती 3:15 - पवित्र बाइबल

15 येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तर येशूले तिनलाई भन्‍नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” तब यूहन्‍ना राजी भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 येशूले उनलाई भन्‍नुभयो, “यसै हुन देऊ, परमेश्‍वरको हरेक इच्‍छा पूरा गर्न हामीले अहिले यसरी नै गर्नुपर्छ।” यो कुरा मानेर यूहन्‍नाले येशूलाई बप्‍तिस्‍मा दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ। सबै धार्मिकता पूरा हुनलाई हाम्रा लागि यो गर्नु नै उचित छ।” तब यूहन्‍ना राजी भए।

Viz kapitola kopírovat




मत्ती 3:15

Následuj nás:

Reklamy


Reklamy