मत्ती 28:8 - पवित्र बाइबल8 त्यसपछि ती आईमाईहरू त्यो चिहान छोडेर गए। तिनीहरू डराए, तर खुशी पनि भए। तिनीहरू उहाँका चेलाहरूलाई त्यहाँ भएको घट्नाको विषयमा सुनाउन दगुरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 अनि तिनीहरू डर र अति आनन्दसँग झट्टै चिहानबाट निस्केर गए, र उहाँका चेलाहरूलाई खबर दिन दगुरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ती स्वास्नी मानिसहरूलाई डर पनि भयो र एकदम खुसी पनि लाग्यो। तिनीहरू तुरुन्तै चिहानबाट निस्के र चेलाहरूलाई खबर दिन दगुरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसकारण ती स्त्रीहरू डराएका भए तापनि आनन्दसाथ चिहानबाट हतार-हतार उहाँका चेलाहरूलाई खबर दिन दगुरे। Viz kapitola |