मत्ती 28:4 - पवित्र बाइबल4 ती स्वर्गदूतलाई देखेर सैनिकहरू डरले कामे अनि बेहोस भएर लडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनको डरले ती पहरादारहरू थरथर काँपे, र मरेतुल्य भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पालेहरूचाहिँ डरले थरथर काँपेर भूइँमा लोटे र मरेका मानिसजस्तै भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 ती पहरेदारहरू यति साह्रो डराए कि तिनीहरू काँपे, र मरेतुल्य भए। Viz kapitola |