मत्ती 28:17 - पवित्र बाइबल17 येशूले भन्नुभएको डाँडामा तिनीहरू पुगे। चेलाहरूले येशूलाई डाँडामाथि देखे। तिनीहरूले येशूको उपासना गरे। तर कुनै-कुनै चेलाहरूलाई बिश्वास गरेनन् की तिनी साँच्चै येशू हुन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनीहरूले उहाँलाई देखेर दण्डवत् गरे, तर कतिले चाहिँ शङ्का गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 येशूलाई देख्नासाथ तिनीहरू उहाँको अगाडि घोप्टो परे। तैपनि तिनीहरूमध्ये कति चेलालाई त ‘येशू नै हो कि होइन’ भन्ने शङ्का लाग्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तिनीहरूले उहाँलाई देखे, र दण्डवत् गरे: तर कतिले त शङ्का गरे। Viz kapitola |