मत्ती 28:14 - पवित्र बाइबल14 कतै बडा हाकिमको कानमा यो खबर पुग्यो भने हामी उहाँलाई मनाएर तिमीहरूलाई कुनै पनि अप्ठेरोबाट मुक्त गर्नेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 कतै हाकिमको कानमा यो कुरा पुगिहाल्यो भने, हामी उहाँलाई मनाएर तिमीहरूलाई जोगाइदिनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 रोमी बडा-हाकिमले सुनेछन् भने हामी उनीसँग कुरा मिलाउँछौं। तिमीहरूले यसको बारेमा केही चिन्ता गर्नुपर्दैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यदि यो खबर हाकिमकहाँ पुग्यो भने हामी तिनलाई सन्तुष्ट पार्नेछौँ, र तिमीहरूलाई विपत्तिमा पर्न दिनेछैनौँ।” Viz kapitola |