Online Bible

- Reklamy -




मत्ती 28:13 - पवित्र बाइबल

13 तिनीहरूले सैनिकहरूलाई भने, “मानिसहरूलाई भन्नू कि राती हामी निदाइरहेको बेला येशूका चेलाहरू आएर उहाँको लाश लिएर गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 “तिमीहरूले भन्‍नू, कि ‘हामी सुतिरहेको बेला त्‍यसका चेलाहरू आएर त्‍यसलाई चोरेर लगेछन्‌।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “तिमीहरूले ‘राती हामी निदाएको बेलामा येशूका चेलाहरूले आएर उसको लाश चोरेर लगेछन्’ भन्‍नू है।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अनि भने, “तिमीहरूले ‘उहाँका चेलाहरूले राति हामी सुतेको बेला आएर उहाँलाई चोरेर लगे’ भन्‍नू।

Viz kapitola kopírovat




मत्ती 28:13

Následuj nás:

Reklamy


Reklamy