Online Bible

- Reklamy -




मत्ती 28:11 - पवित्र बाइबल

11 तिनीहरू त्यहाँ उहाँका चेलाहरूलाई भन्न हिंडे। केही समयपछि चिहानलाई पहरा दिइरहेका सैनिकहरू शहरमा गए। तिनीहरू प्रमुख पूजाहारीहरूकहाँ गए अनि तिनीहरूलाई सम्पूर्ण घट्ना बारे सुनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 जब ती स्‍त्रीहरू बाटैमा थिए, कोही-कोही पहरादारहरू सहरमा गएर मुख्‍य पूजाहारीलाई त्‍यहाँ भएका घटनाहरूका बारेमा खबर दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 ती स्‍वास्‍नी मानिसहरू गइसकेपछि चिहानमा पहरा दिने केही सिपाहीहरू पनि सहरतिर गए र चिहानमा भएका सबै कुराहरू मुख्‍य पूजाहारीहरूलाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 ती स्त्रीहरू बाटोमा छँदै, पहरेदारहरूमध्ये केही सहरमा गए। अनि जे भएको थियो, सो प्रत्येक कुरा मुख्य पुजारीहरूलाई बताइदिए।

Viz kapitola kopírovat




मत्ती 28:11

Následuj nás:

Reklamy


Reklamy