Online Bible

- Reklamy -




मत्ती 28:10 - पवित्र बाइबल

10 अनि येशूले तिनीहरूलाई भन्नुभयो, “डराउनु पर्दैन। जाऊ अनि मेरा भाइहरूलाई गालीलमा जान भनिदेऊ। तिनीहरूले मलाई त्यहाँ देख्न पाउनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, र त्‍यहाँ तिनीहरूले मलाई देख्‍नेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, तिमीहरू गएर मेरा भाइहरूलाई गालीलमा जान भनिदेओ। त्‍यहीँ नै तिनीहरूले मलाई देख्‍नेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नडराओ, गएर मेरा भाइहरूलाई गालीलमा जानू भनिदेओ, त्यहाँ तिनीहरूले मलाई देख्नेछन्।”

Viz kapitola kopírovat




मत्ती 28:10

Následuj nás:

Reklamy


Reklamy