मत्ती 28:1 - पवित्र बाइबल1 विश्रामको भोलिपल्ट सप्ताहको पहिले दिन थियो। पहिलो दिनको झिसमिसे उज्यालो हुदाँ मरियम मग्दलिनि र मरियम नाम गरेकी अर्की स्त्रीहरू चिहान हेर्न गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 शबाथपछि, साताको पहिलो दिन रिमरिम उज्यालो हुँदा मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 विश्राम दिनको भोलिपल्ट आइतबार बिहान मिर्मिरे उज्यालोमा मरियम मग्दलिनी र अर्की मरियम येशूलाई राखिएको चिहान हेर्न गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 शब्बाथपछि, हप्ताको पहिलो दिन, एकाबिहानै मरियम मग्दलिनी र अर्की मरियम चिहान हेर्न गए। Viz kapitola |