मत्ती 27:7 - पवित्र बाइबल7 त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाड्ने ठाउँ बनाउने मतो गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले आपसमा सल्लाह गरेर त्यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण तिनीहरूले परदेशीहरूका लाश गाड्न कुमालेको बारी भनिने जमिन किन्ने सल्लाह गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तसर्थ तिनीहरूले त्यस पैसाले परदेशीहरूका लागि गाड्ने ठाउँ भनेर कुमालेको जमिन किन्ने निर्णय गरे। Viz kapitola |