Online Bible

- Reklamy -




मत्ती 27:66 - पवित्र बाइबल

66 यसकारण तिनीहरू त्यहाँ गए र त्यस चिहानको मुखमा गतिलो ढुङ्गाले बन्द गरेर मोहर लगाए अनि पालेहरू खटाएर चिहानलाई सुरक्षित बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

66 तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

66 अनि उनीहरूले गएर चिहान सुरक्षित राख्‍न चिहानको मुख छोप्‍ने ढुङ्गामा छाप मारे र सिपाहीहरूलाई कुर्न लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

66 यसकारण तिनीहरू गए, र ढुङ्गामा छाप लगाएर पहरेदारहरूलाई राखेर चिहानलाई सुरक्षित बनाए।

Viz kapitola kopírovat




मत्ती 27:66

Následuj nás:

Reklamy


Reklamy