Online Bible

- Reklamy -




मत्ती 27:65 - पवित्र बाइबल

65 पिलातसले भने, “केही सैनिकहरूलाई लिएर जाउ अनि सकेसम्म चिहानलाई सुरक्षित राख।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

65 पिलातसले तिनीहरूलाई भने, “तिमीहरूको आफ्‍नै पहरा छँदैछ। जाओ, तिमीहरूले सकेसम्‍म सुरक्षित राख।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

65 त्‍यसो हुँदा पिलातसले तिनीहरूलाई भने, “सिपाहीहरूलाई लगेर जतिसक्‍दो राम्ररी चिहानको पहरा दिन लगाउनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

65 पिलातसले जवाफ दिए, “केही पहरेदारहरू लैजाओ, र चिहानलाई तिमीहरूले जानेअनुसार सुरक्षित राख।”

Viz kapitola kopírovat




मत्ती 27:65

Následuj nás:

Reklamy


Reklamy