मत्ती 27:64 - पवित्र बाइबल64 यसकारण तीन दिनसम्म त्यो चिहानमा पहरा दिने आदेश पालेहरूलाई दिनुहोस्। उसका चेलाहरू आएर त्यहाँबाट उसको लाश चोरेर लैजान सक्छन्। अनि तिनीहरूले मानिसहरूलाई ‘तिनी मरेकोबाट जागे’ भन्नसक्छन्। यसपल्टको त्यो आफवाह पहिलेकौ भन्दा धेरै भयानक भएर फैलिनसक्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण64 यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्रता त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान्, र ‘त्यो त मरेकोबाट जीवित भई उठ्यो’ भनेर मानिसहरूलाई भन्नेछन्, र त्यो पछिल्लो धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल64 यसकारण तीन दिन नबितेसम्म त्यो चिहान राम्ररी कुर्न लगाइदिनुहोस्। कहीँ उसका चेलाहरूले आएर उसको लाश चोरेर लगी ‘उहाँ त मरेकोबाट बिउँतनुभएको छ’ भनेर मानिसहरूलाई छल्न नपाऊन्! नत्रता पहिलेको छलभन्दा पनि त्यो नराम्रो हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण64 यसकारण तेस्रो दिनसम्म चिहानलाई सुरक्षित राख्ने हुकुम दिनुहोस्। नत्रता त्यसका चेलाहरूले आएर उसको शरीर चोरेर लैजालान्, र मानिसहरूलाई ‘उहाँ जीवित भई उठ्नुभएको छ’ भन्लान्। यो अन्तिम धोकाचाहिँ पहिलोभन्दा अझ खराब हुनेछ।” Viz kapitola |