Online Bible

- Reklamy -




मत्ती 27:63 - पवित्र बाइबल

63 तिनीहरूले भने, “स्वामी, हामीलाई थाहा छ त्यस ठगाहाले त्यो जिउँदो छँदा ‘तीन दिनपछि म फेरि बौरी उठ्नेछु’ भनेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

63 र भने, “हजूर, हामीलाई याद छ, कि त्‍यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्‌नेछु’ भनेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

63 “हजुर, हामीले सम्‍झिराखेका छौं, त्‍यस ठगले जिउँदो छँदा ‘म मरेर तेस्रो दिनमा फेरि बिउँतनेछु’ भन्‍दै हिँड्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

63 तिनीहरूले भने, “हजुर, त्यस ठगले जिउँदो हुँदा ‘म तीन दिनपछि फेरि जीवित भई उठ्नेछु’ भनेको कुरा हामीलाई याद छ।

Viz kapitola kopírovat




मत्ती 27:63

Následuj nás:

Reklamy


Reklamy