Online Bible

- Reklamy -




मत्ती 27:62 - पवित्र बाइबल

62 त्यस दिनलाई तयारीको दिन भनिन्थ्यो। भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ पुगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

62 भोलिपल्‍ट, अर्थात्‌ तयारीको दिनको भोलिपल्‍ट, मुख्‍य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

62 भोलिपल्‍ट विश्रामको दिनमा मुख्‍य पूजाहारी र फरिसीहरू मिलेर पिलातसकहाँ गएर भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

62 अर्को दिन, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पुजारीहरू र फरिसीहरू पिलातसकहाँ गए।

Viz kapitola kopírovat




मत्ती 27:62

Následuj nás:

Reklamy


Reklamy