Online Bible

- Reklamy -




मत्ती 27:6 - पवित्र बाइबल

6 मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग मिसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तर मुख्‍य पूजाहारीहरूले चाँदीका ती सिक्‍काहरू लिएर भने, “ढुकुटीमा यो राख्‍न उचित छैन, किनकि यो रगतको मोल हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मुख्‍य पूजाहारीहरूले चाहिँ त्‍यो पैसा टिपेर भने, “यो त रगतको पैसा हो, यसलाई मन्‍दिरको ढुकुटीमा राख्‍नु ठीक हुँदैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मुख्य पुजारीहरूले ती सिक्‍काहरू टिपेर भने, “यसलाई ढुकुटीमा हाल्न उचित हुँदैन; किनकि यो रगतको मोल हो।”

Viz kapitola kopírovat




मत्ती 27:6

Následuj nás:

Reklamy


Reklamy