Online Bible

- Reklamy -




मत्ती 27:57 - पवित्र बाइबल

57 त्यसै बेलूकी यूसुफ नाम गरेको एकजना धनी मानिस यरूशलेममा आए। अरिमिथिया नगरमा बस्ने उनी येशूकै एकजना चेला भएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

57 साँझ परेपछि अरिमाथियाका योसेफ नाउँ भएका एक जना धनी मानिस आए। तिनी स्‍वयम्‌ येशूका चेला थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

57 साँझमा योसेफ नाउँ गरेका एक जना अरिमाथिया सहरका धनी मानिस आए। उनी पनि येशूकै चेला भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

57 साँझ परेपछि अरिमथियाका योसेफ नाम भएका धनी मानिस आए, जो स्वयम् येशूका चेला भएका थिए।

Viz kapitola kopírovat




मत्ती 27:57

Následuj nás:

Reklamy


Reklamy