मत्ती 27:56 - पवित्र बाइबल56 मरियम मग्दलिनि, याकूब र यूसुफकी आमा मरियम अनि जब्दीका छोराहरूकी आमा ती स्त्रीहरू मध्ये थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 तिनीहरूमध्ये मरियम मग्दलिनी, र याकूब र योसेफकी आमा मरियम, र जब्दियाका छोराहरूकी आमा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 तिनीहरूमध्ये मरियम मग्दलिनी, याकूब र योसेफकी आमा मरियम अनि जब्दियाका दुई छोराकी आमा थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 तीमध्ये मरियम मग्दलिनी, याकोब र योसेफकी आमा मरियम र जब्दीका छोराहरूकी आमा थिइन्। Viz kapitola |