Online Bible

- Reklamy -




मत्ती 27:55 - पवित्र बाइबल

55 क्रूस देखि धेरै टाढा बसेर धेरै आईमाईहरू पनि हेरिरहेका थिए। ती आईमाईहरूनै गालीलदेखि येशूको साथ देखरेख गर्न उहाँसँगै आएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

55 त्‍यहाँ गालीलबाट आएका धेरै स्‍त्रीहरू पनि थिए, तिनीहरूले टाढ़ाबाट यी सब हेरिरहेका थिए। तिनीहरू उहाँको सेवा-टहल गर्दै गालीलबाट येशूको पछिपछि आएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 धेरै जना स्‍वास्‍नी मानिसहरू पनि टाढैबाट उभिएर हेरिरहेका थिए। तिनीहरूले येशूलाई गालीलदेखि पछ्याउँदै र सहायता गर्दै आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 त्यहाँ धेरै स्त्रीहरू थिए, जसले टाढैबाट हेरिरहेका थिए। तिनीहरू उहाँको खाँचोमा सेवा गर्नलाई गालीलदेखि नै येशूको पछि लागेका थिए।

Viz kapitola kopírovat




मत्ती 27:55

Následuj nás:

Reklamy


Reklamy