मत्ती 27:54 - पवित्र बाइबल54 सेनाका अधिकारी र येशूलाई पहरा दिने सैनिकहरूले भूईँचालो गएको र अरू घट्नाहरू घटेको अनुभव गरे। तिनीहरू खूबै भयभीत भए र तिनीहरूले भने, “साँच्चै नै उहाँनै परमेश्वरको पुत्र हुनुहुन्थ्यो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 जब कप्तान र तिनीसँग येशूलाई रुँग्नेहरूले भूकम्प र त्यहाँ भइरहेका घटना देखे, तब अति भयभीत भएर तिनीहरूले यसो भने, “साँच्चै, यिनी परमेश्वरका पुत्र रहेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 भूइँचालो गएको र त्यहाँ भएका सबै थोक देखेर येशूलाई कुरेर बसेका सिपाहीहरू र तिनीहरूका कप्तान ज्यादै डराए। अनि तिनीहरूले भने, “साँच्चै यिनी त परमेश्वरकै पुत्र रहेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 जब येशूलाई पहरा दिने त्यो सेनापति र ऊसँग हुने अरूहरूले त्यो भुइँचालो र अरू घटनाहरू देखे, तब तिनीहरू अत्यन्त डराएर भने, “निश्चय उहाँ परमेश्वरका पुत्र हुनुहुँदोरहेछ!” Viz kapitola |