Online Bible

- Reklamy -




मत्ती 27:53 - पवित्र बाइबल

53 येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 र तिनीहरू चिहानहरूबाट निस्‍के, र मृतकबाट येशूको पुनरुत्‍थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 येशू मरेकोबाट बिउँतनुभएपछि तिनीहरू आ-आफ्‍ना चिहानबाट निस्‍केर पवित्र सहरमा पसे र धेरै मानिसहरूकहाँ देखा परे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 तिनीहरू चिहानबाट बाहिर निस्किआए, र येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे।

Viz kapitola kopírovat




मत्ती 27:53

Následuj nás:

Reklamy


Reklamy