मत्ती 27:52 - पवित्र बाइबल52 चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 चिहानहरू उघ्रिए र मरिसकेका परमेश्वरका धेरै जनहरू बिउँते। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण52 चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे। Viz kapitola |