मत्ती 27:47 - पवित्र बाइबल47 छेउमा उभिरहेका केही मानिसहरूले त्यो सबै सुने। तिनीहरूले भने, “उहाँले एलियालाई बोलाउनु हुँदैछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 त्यहाँ उभिएकाहरूमध्ये कति जनाले यो सुनेर भने, “यस मानिसले एलियालाई बोलाउँदैछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 येशू यसरी कराउनुभएको सुनेर त्यहाँ उभिनेहरूमध्ये कसै कसैले भने, “यो मानिसले त एलियालाई पो बोलाउँदो रहेछ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 त्यहाँ उभिनेहरूमध्ये कतिले जब यो सुने, तब तिनीहरूले भने, “यसले एलियालाई बोलाउँदैछ।” Viz kapitola |