Online Bible

- Reklamy -




मत्ती 27:46 - पवित्र बाइबल

46 प्राय तीन बजेतिर येशू ठूलो स्वरमा कराउनु भयो, “एली, एली, लामा सबथखथनी?” यसको अर्थ, “मेरा परमेश्वर मेरा परमेश्वर, तपाईंले मलाई किन एक्लै छोड्नु भयो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 तीन बजेतिर येशूले ठूलो सोर निकालेर भन्‍नुभयो, “इलोई-इलोई लामा सबखथनी?” यसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, मलाई किन त्‍याग्‍नुभयो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 दिउँसो तीन बजेतिर येशू ठूलो सोरमा कराउनुभयो, “इली, इली, लामा सबखथनी?” जसको अर्थ हो “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्याग्नुभएको छ?”

Viz kapitola kopírovat




मत्ती 27:46

Následuj nás:

Reklamy


Reklamy