मत्ती 27:45 - पवित्र बाइबल45 मध्यान्ह हुँदा सम्पूर्ण देशमा नै अँध्यारो छायो। यस्तो अन्धकार प्राय तीन घण्टासम्म भइरहयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 अब मध्याह्नदेखि तीन बजेसम्म सारा देशमा अन्धकार भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 दिउँसो बाह्र बजेदेखि तीन बजेसम्म देशभरि नै अँध्यारो भइरह्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। Viz kapitola |