Online Bible

- Reklamy -




मत्ती 27:44 - पवित्र बाइबल

44 अनि त्यसै गरी येशूको छेउमा टाँगिएको डाकूले पनि उहाँका निन्दा गर्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 अनि उहाँसँग क्रूसमा झुण्‍ड्याइएका ती डाँकूहरूले पनि यही किसिमले उहाँको अपमान गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 त्‍यसै गरी उहाँकै साथमा झुण्‍ड्याइएका ती डाँकाहरूसमेतले येशूको गिल्‍ला गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 यसरी नै उहाँसित क्रूसमा टाँगिने डाँकुहरूले पनि उहाँलाई धेरै अपमान गरे।

Viz kapitola kopírovat




मत्ती 27:44

Následuj nás:

Reklamy


Reklamy