मत्ती 27:43 - पवित्र बाइबल43 उनले परमेश्वरमाथि विश्वास राखे। यसकारण अब परमेश्वरले नै उनलाई बचाउन्, यदि परमेश्वरले ईच्छा गर्नुहुन्छ भने। उहाँ आफैंले भन्नु भएको छ, ‘म नै परमेश्वरको पुत्र हुँ।’” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 यसले परमेश्वरमा भरोसा राख्छ। परमेश्वरले यसलाई चाहनुहुन्छ भने उहाँले यसलाई अहिले छुटकारा देऊन्, किनकि यसले ‘म परमेश्वरको पुत्र हुँ,’ भनी भन्थ्यो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 यसले परमेश्वरमा विश्वास गर्थ्यो र ‘म त परमेश्वरको पुत्र हुँ’ भनी हिँड्थ्यो। परमेश्वर यससँग खुसी हुनुभएको छ भने अब उहाँले नै यसलाई बचाऊन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 यसले परमेश्वरमाथि भरोसा राखेको छ। यदि परमेश्वरले चाहनुहुन्छ भने उहाँले यसलाई अहिले नै मुक्त गरून्, किनकि यसले ‘म परमेश्वरका पुत्र हुँ’ भनेको छ।” Viz kapitola |