मत्ती 27:40 - पवित्र बाइबल40 “तिमीले नै भनेका हौ, मन्दिर भत्काऊ अनि म तीनदिन भित्रमा मन्दिर फेरि बनाइदिन्छु। अब आफूलाई बचाऊ! क्रूसबाट ओर्ल, यदि तिमी साँच्चै परमेश्वरको पुत्र हौ भने!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 र भने, “ए मन्दिर भत्काउने र तीन दिनमा निर्माण गर्ने, आफैलाई बचा, र परमेश्वरको पुत्र होस् भने, क्रूसबाट ओर्लेर तल आइज।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 “मन्दिर भत्काएर फेरि तीन दिनमा नै बनाउन सक्ने मानिस तैं होइनस्? यदि परमेश्वरकै पुत्र होस् भने लौ त आफैंलाई बचाएर क्रूसबाट ओर्लिएर आइज!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 यसो भने, “ए मन्दिर भत्काउने र त्यसलाई तीन दिनमा बनाउने, आफैँलाई बचा! तँ परमेश्वरको पुत्र होस् भने क्रूसबाट ओर्लेर तल आइज!” Viz kapitola |