Online Bible

- Reklamy -




मत्ती 27:38 - पवित्र बाइबल

38 येशूसँगै दुइजना डाकूहरूलाई पनि क्रुसमा झुण्ड्याईएको थियो। एउटा डाकूलाई येशूको दहिनेपट्टि र अर्को डाकूलाई उहाँको देब्रेपट्टि झुण्ड्याईएको थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 उहाँसँग दुई जना डाँकूहरू क्रूसमा झुण्‍ड्याइएका थिए, एउटा उहाँको दाहिनेपट्टि र अर्को देब्रेपट्टि।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 येशूलाई झुण्‍ड्याउँदा तिनीहरूले दुई डाकुहरूलाई पनि उहाँको दायाँ र बायाँपट्टि क्रूसमा झुण्‍ड्याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 त्यति बेला दुई डाँकुहरू पनि उहाँसित क्रूसमा टाँगिएका थिए—एउटा उहाँको दाहिनेपट्टि र अर्कोचाहिँ उहाँको देब्रेपट्टि।

Viz kapitola kopírovat




मत्ती 27:38

Následuj nás:

Reklamy


Reklamy