Online Bible

- Reklamy -




मत्ती 27:37 - पवित्र बाइबल

37 तिनीहरूले येशूको विरुद्धमा लेखिएको एउटा दोष-पत्र उहाँको टाउकोमाथि राखिदिए। त्यसमा “येशू यहूदीहरूका राजा हुन्” भन्ने लेखिएको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 “येशू, यहूदीहरूको राजा “भन्‍ने उहाँको विरुद्धको दोष-पत्र तिनीहरूले उहाँको शिरदेखि मास्‍तिर टाँसिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 उहाँको शिरमाथि तिनीहरूले “यो येशू यहूदीहरूको राजा हो,” भनी दोष पत्र लेखेको टाँगिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 उहाँको शिरको मास्तिर तिनीहरूले उहाँको विरुद्धमा लेखिएको यो दोषपत्र टाँगे: यो यहूदीहरूको राजा येशू हो।

Viz kapitola kopírovat




मत्ती 27:37

Následuj nás:

Reklamy


Reklamy