मत्ती 27:36 - पवित्र बाइबल36 तिनीहरूले त्यहाँ बसेर येशूको पहरा दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तब त्यहाँ बसेर तिनीहरूले उहाँलाई पहरा दिन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 तिनीहरू उहाँलाई कुरेर बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 अनि तिनीहरू त्यहाँ बसेर उहाँलाई पहरा दिन थाले। Viz kapitola |